करेन्ट लागी १ जनाको मृत्यु

झापा असार २६ गते ।
गौरादह नगरपालिका-८ थापा चोक स्थितमा बस्दै आएका ६ बर्षिय रोसन महतोको करेन्ट लागी मृत्यु भएको छ।
मोरङ रतुवामाई नगरपालिका १ घर भई मावली घर बस्दै आएका गोल्छा महतोको छोरा रोसनले आज बिहान ९ बजे मोबाईल चार्जमा लगाउने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरिगंजले जनाएको छ ।