श्रीमान गृह सचिव महेश्वर न्यौपानेज्यूबाट नवनियुक्त प्र.म.नि. ठाकुर प्रसाद ज्ञवालीज्यूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुहुँदै ।
नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली पदभार ग्रहण गर्नुहुँदै ।
प्र.स.नी. पदबाट प्र.ना.नी. पदमा बढूवा हुनु भएका प्र.ना.नी.लाई दर्ज्यानी चिन्हले शु-सोभन गर्नु हुँदै प्र.ब.उ. शेखर कोईरालाज्यू ।
प्र. ह. पदबाट प्र.स. नि. पदमा बढुवा हुनु भएका प्र.स.नि. हिराकाजी रेग्मीलाई दर्ज्यानी चिन्हले शु-सुभोन गर्नु हुँदै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त कार्यालय प्रमुख प्र.ब.उ. शेखर कोईरालाज्यू ।
प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा पदोन्नती हुनु भएका प्र.ह.लाई दर्ज्यानी चिन्हले शु-सुशोभन गर्नु हुँदै नि.का.प्र. प्र.ब.उ. शेखर कोईरालाज्यू ।

Highlights

Latest News

Other News